प्रधानमन्त्रीलाई ज्ञापनपत्र.

उर्जामन्त्रीलाई ज्ञापनपत्र.

नागरिक समाजकाे सहयाेगमा ह्विलचियर प्रदान.

ध्यानाकर्षण पत्र बुझाईयो.

मुख्यमन्त्रीलाई स्वागत तथा बधाई.

सुशासन कायममा
तत्परता

भ्रष्टाचारमा
खबरदारी

नागरिक हित
केन्द्रित

About Us

नुवाकाेट नागरिक समाज

नुवाकोटको नागरिक समाज निश्चित उद्देश्य प्राप्तिका लागि नागरिकहरू मिलेर बनेको संगठन हो । राज्यमा सुशासन कायम गर्ने, राष्ट्रिय सरोकारका विषयहरूमा जनतालाई जागरूक गराउने, तथा भ्रष्टाचार विरुद्ध लड्ने गर्दछ। समाजले नागरिकहरूको हक र कर्तव्यको बारेमा सजगता ल्याउने, शान्ति र अमनचयन स्थापना गर्ने, र सामाजिक बहिष्कार जस्ता कदमहरू उठाउने काम गर्दछ। राज्यका गतिविधिहरूलाई नागरिक हित केन्द्रित तुल्याउने, आम नागरिकहरूमा सचेतना अभिवृद्धि गर्ने, र लोकतान्त्रिक शासन व्यवस्थालाई मजबुत बनाउने छ।

नुवाकोट नागरिक समाज

भ्रष्टचार विरूद्धको अभियानमा हामी सबै एकजुट होऔं

नीतिगत भ्रष्टाचार पहेदारी सम्झनुहोस्