प्रकाशितः ५ कार्तिक २०८१ जलबिहार लगायतका विविध विषयमा संधीय उर्जामन्त्री माननीय श्री दिपक खड्का ज्यू समक्ष ज्ञापनपत्र पेश गर्दै नगर प्रमुख श्री राजन श्रेष्ठ ज्यू, वडा अध्यक्षज्यूहरू, नुवाकोट नागरिक समाजका अध्यक्ष बद्री त्रिपाठी ।मिति : २०८१।०७।०४