• प्रकाशितः ५ कार्तिक २०८१

राष्ट्रिय गौरवको आयोजना गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुवेसी-रसुवागढी सडक खण्ड अन्तर्गतको घर टहराको मुआब्जा बजेट सुनिश्चितताको लागि सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष ज्ञापनपत्र पेश गर्दै विदुर नगरपालिका नगर प्रमुख श्री राजन श्रेष्ठ ज्यू, वडा अध्यक्षज्यूहरू, नुवाकोट नागरिक समाजका अध्यक्ष बद्री त्रिपाठीलगायत राजनैतिक दलका नेताहरु ।